सिटीको जितमा हालान्डको दुई गोल

लन्डन । प्रिमियर लिगको साविक विजेता म्यान्चेस्टर सिटीले नयाँ सिजनको पहिलो खेलमा विजयी सुरुवात गरेको छ । नर्वेली फरवार्ड एरलिङ हालाण्डले लिगमा डेब्यू गर्दै व्यक्तिगत दुई गोल गरेपछि सिटीले पहिलो खेलमा वेष्टह्याम युनाइटेडमाथि दुई शून्य गोलको सानदार जित निकालेको हो । वेष्टह्यामको घरेलु मैदानमा गएराति भएको खेलको ३६ औं मिनेटमा सिटिले पाएको पेनाल्टी प्रहारलाई हालाण्डले … Continue reading सिटीको जितमा हालान्डको दुई गोल